६३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

  • बुधबार ३ मंिर २०८३ ०४:५९ AM
आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार  प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २३ हजार ६ सय ८० रुपैयाँ The post ६३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट appeared first on Businesspana.