आगामी आईतबार प्रधानमन्त्री बालेन शाह दुई दिनका लागि भारतको औपचारीक भ्रमणमा जाँदैछन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेट एक्लाएक्लै भेट्ने कार्यक्रम तय भइसकेको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा नेपालका कृषि तथा औद्योगिक उत्पादनले भारतीय बजारमा भोग्दै आएका अवरोध हटाउने विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् । भारतसँगको व्यापारिक