काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विस्तृत विवरण पेस गर्न निर्देशन दिएको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज मसान्तसम्मको आय, दस्तुर दाखिला तथा त्यससँग सम्बन्धित प्रमाणित कागजातसहितको विवरण १० दिनभित्र बुझाउन भनेको हो। अनुमतिपत्र लिएर इन्टरनेट सेवा सञ्चालन गरिरहेका सबै सेवा प्रदायकलाई… Continue reading इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुरको हिसाब बुझाउन प्राधिकरणको निर्देशन