काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। बुधबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो। सरकारको निर्णयविरुद्ध कार्कीले कात्तिक १९ गते वारेसमार्फत दायर गरेको रिट कात्तिक २० गते दर्ता भएको थियो। उनले आफूलाई कानुनी प्रक्रिया पूरा नगरी पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको माग गरेका छन्। कार्कीले मनोज… Continue reading दानबहादुर कार्कीको पुनर्बहालीबारे सर्वोच्चले सुनुवाइ गर्दै, पौडेलको इजलासमा पेसी