नेपाल प्रहरीका ३ जना एसपीको जिम्मेवारी हेरफेर

  • बुधबार ३ मंिर २०८३ ०३:५९ AM
काठमाडौँ : नेपाल प्रहरीका ३ जना एसपीको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखामा कार्जी कुमार आचार्यलाई ल्याइएको छ । कर्मचारी प्रशासन शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ । एसपी सुदीप पाठकलाई प्रहरी हेडक्वार्टर स्थित विशेष ब्युरोमा सरुवा गरिएको छ । The post नेपाल प्रहरीका ३ जना एसपीको जिम्मेवारी हेरफेर appeared first on Kalika Khabar.