मोरङमा १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

  • बुधबार ३ मंिर २०८३ ०२:४६ AM
विराटनगर :  सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमावर्ती क्षेत्रबाट १० लाख ३० हजार ४५० रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङ तथा मातहतको सीमा सुरक्षा