वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष राय पक्राउ

  • बुधबार ३ मंिर २०८३ १०:०० AM
सर्लाही : बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। बुधबार सर्लाही, बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो।२०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उक्त उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा