एलिमिनेटरमा आज काठमाडौं र चितवन प्रतिस्पर्धा गर्दै, उपाधि यात्राका लागि जित्नैपर्ने दबाब

  • बुधबार ३ मंिर २०८३ १०:०० AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उपाधि यात्रालाई जीवित राख्ने लक्ष्यसहित आज काठमाडौं गोर्खाज र चितवन राइनोज एलिमिनेटरमा आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्न ५ बजे प्रतियोगिताको एलिमिनेटरमा उनीहरुले प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा तेस्रो र चौथो स्थान हासिल गरेका काठमाडौं र चितवन लागि यो खेल जित्नैपर्ने दबाबको हुनेछ। पराजित हुने टोलीको प्रतियोगिताबाट बिदाइ हुनेछ भने विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।लिग चरणको प्रदर्शन हेर्द