कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा वर्षा र हिमपात

  • बुधबार ३ मंिर २०८३ १०:०० AM
काठमाडौं : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान जारी बुलेटिनमा दिउँसो कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाको उल्लेख छ।कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।बिहीबार कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। शुक्रबार कोशी र मध