काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । एक न्यायाधीशको इजलासमा आज कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ । कात्तिक २० गते दर्ता भएको रिट निवेदनमाथि आज पहिलोपटक सुनुवाइ हुन लागेको हो । सर्वाेच्चले यसअघि सुनुवाइका लागि तिहार बिदापछि कात्तिक ३० गते