जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जोखिमसँग जुध्न विकासोन्मुख देशलाई उपलब्ध गराइने अनुकूलन वित्त सन् २०३५ सम्म वार्षिक कम्तीमा एक खर्ब २० अर्ब अमेरिकी डलर पुर्याउने प्रस्तावमा विकसित र विकासशील देशबीच सहमति जुट्न कठिन देखिएको छ । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अध्यक्षताले उक्त प्रस्तावसहित निर्णयको मस्यौदा अघि सारे पनि वित्तीय