सात इन्जिनियरलाई सरकारी सेवाबाट बर्खास्त

  • बुधबार ३ मंिर २०८३ ०२:२१ AM
काठमाडौं :  कार्यालयमा अनुपस्थित रहेको भन्दै पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात जना इन्जिनियरलाई सेवाबाट