विद्यालयका थोत्रा गाडीले बढायो जोखिम : झापामा एकै दिन दुई स्कुल बस दुर्घटना
बुधबार ३ मंिर २०८३ ०२:३४ AM
झापा : झापामा विद्यार्थी बोक्ने स्कुल बस दुर्घटनाका घटना बढ्न थालेका छन् । सवारीसाधनको प्राविधिक अवस्था र चालकको लापरवाहीका कारण विद्यार्थीको सुरक्षामाथि जोखिम बढिरहेका बेला बिर्तामोड क्षेत्रमा एकै दिन दुईवटा स्कुल बस दुर्घटनामा परेका छन्