पाथीभरा देवी अक्षय कोषबाट शैक्षिक सामग्री वितरण

  • मङगलबार २ मंिर २०८३ ०२:५८ PM
समितिले फुङ्लिङ नगरपालिका–३ स्थित मेदिबुङ आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकास्थित पाटी आधारभूत विद्यालयलाई रु ३०/३० हजार बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।