काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका केही प्रदेशमा बदली भएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ। त्यस्तै, लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य क्षेत्रको मौसम भने