विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं ११औँ स्थानमा

  • बुधबार ३ मंिर २०८३ ०२:३० AM
काठमाडौं । काठमाडौं विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरको सूचीमा परेको छ। बुधबार बिहानको तथ्याङ्कअनुसार काठमाडौं ११औँ स्थानमा रहेको छ। वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरका अनुसार बिहान ५ देखि ६ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५८ पुगेको छ। यो स्तरलाई स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ। वायु प्रदूषण बढेसँगै बालबालिका, ज्येष्ठ नागरिक तथा