नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित ११ जना प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले केही प्रहरी अधिकृतको काज सरुवा गर्ने निर्णय गरेका हुन्। सरुवाअनुसार कार्जी कुमार आचार्यलाई प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा ल्याइएको छ। उक्त शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पठाइएको छ। एसपी