राष्ट्रिय खेलकुदको छनोट खेलमा कराँते खेलाडी घाइते

  • बुधबार ३ मंिर २०८३ ०१:०९ AM
विराटनगर :  १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विराटनगरमा जारी छनोट प्रतियोगिताअन्तर्गत कराँते खेल्ने क्रममा एक खेलाडी घाइते भएका छन् । विराटनगर महानगरपालिका–७ स्थित सहिद मैदानमा मंगलबार साँझ भएको प्रतिस्पर्धाका क्रममा संखुवासभाको पाँचखपन नगरपालिका–५ का १७ वर्षीय