काठमाडौं । जिते फाइनल पुग्ने अर्को मौका, हारे प्रतियोगिताबाटै बिदा। यही समीकरणबीच नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। लिग चरणको भेटमा काठमाडौंले