मौसम खुलेपछि गुफापोखरीमा चहलपहल, हिमाल हेर्न दिनमै हजारसम्म पर्यटक

  • बुधबार ३ मंिर २०८३ ०१:२० AM
तेह्रथुम : पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य गुफापोखरीमा पर्यटकको चहलपहल बढ्न थालेको छ । मौसम खुल्दै गएपछि हिमाली दृश्य अवलोकन, प्राकृतिक सौन्दर्यको आनन्द लिन र चिसो वातावरणमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्न थालेका