लागुऔषधसहित देशभरबाट २१ जना पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०१:३१ AM
काठमाडौँ :  प्रहरीले देशका विभिन्न १० जिल्लाबाट लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ । नियमित गस्ती तथा निगरानीका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर,