काठमाण्डु–रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको सेन्जेन पुगेका छन् । उनी स्थानीय समयअनुसार राति करिब २ बजे त्यहाँ पुगेका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनलाई चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता काई छीले विमानस्थलमा स्वागत गरेका थिए । उनको स्वागतमा चिनियाँ सैनिकले मार्चपास गर्नुका साथै कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए । पुटिन एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक)