कस्तो रहला आज दिनभरको मौसम ?

  • बुधबार ३ मंिर २०८३ ०१:२० AM
काठमाडौँ / हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ