सहायक रथी बस्नेत सेनापतिको सचिवालयमा, प्रवक्तामा श्रेष्ठ

  • बुधबार ३ मंिर २०८३ ०१:३० AM
सैनिक मुख्यालयले प्रवक्ता परिवर्तन गरेको छ । हालका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा लगेर अर्का सहायक रथी राजेन्द्र श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय जंगी अड्डाले गरेको छ । जंगी अड्डा स्रोतका अनुसार, यसै साता सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व सहायक रथी श्रेष्ठले सम्हाल्नेछन् । एक–दुई दिनभित्रै बुझबुझारथको तयारी गरिएको छ । सहायक रथी