विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन,घ्यू बेचेरै चम्किए मीनबहादुर

  • बुधबार ३ मंिर २०८३ १२:१२ AM
कास्की : कतार र कुवेतमा १८ वर्ष काम गरेका माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले गाउँमै भैँसी पाल्छन् । विदेशको रोजगारी छाडेर फर्किएका उनले आठ वर्षदेखि भैँसीपालन गर्दै आएका छन् । उनको गोठमा अहिले १६