भारत भ्रमण : विश्वास र उपलब्धिको अवसर

  • बुधबार ३ मंिर २०८३ ०७:०० AM
यो हिउँदमा आन्तरिक उत्पादनले मात्र देशको विद्युत् माग धान्न नसक्ने आकलन गरिँदैछ। यसबीच नेपालले भारतबाट बिजुली आयातको अनुमति चाहेको थियो। सुखद संयोग, हिजो मंसिर १ गते भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हिउँदयामका लागि नेपाललाई ३५० मेगावाट विद्युत् आयात र थप ५६ मेगावाट निर्यात गर्ने अनुमति दिएको छ।हिउँदमा नदीनालामा पानीको बहाव घट्दा हुने ऊर्जा संकट टार्न यो निर्णय महŒवपूर्ण छ। प्रधानमन्त्री वालेन्द्र शाह मंसिर ६ गतेदेखि भारतको दुईदिने औपचारिक भ्रमणमा निस्कने पूर्वसन्ध्यामा आएको यो निर्णयल