काठमाडौं । आज बुधबार पनि अमेरिकी डलर, चिनिया युआन, थाई भाट र जापानी येनको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । हिजो मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५०