नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी मंसिर ५ र ६ गते (नोभेम्बर २१–२२) ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास-आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ।… The post नास-आईटी एक्स्पो मंसिर ५ र ६ मा हुँदै, एआई देखि आन्तरिक प्रविधि बजार निर्माण विषयसम्ममा छलफल हुँदै appeared first on Technology Khabar.