काठमाडौंलाई २४सै घण्टा खुला गर्ने प्रशासनको तयारी, हाललाई पुरानै समयसीमा

  • मङगलबार २ मंिर २०८३ ११:०० PM
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने गरी रणनीतिक तयारी थालेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार सूचना जारी गर्दै यसअघि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४सै घण्टा खुला गर्ने निर्णय भई सञ्चालनमा रहेको र अब जिल्लाका अन्य क्षेत्रलाई पनि सोही अनुरूप खुला गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। नेपालको संघीय राजधानी र अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले समग्र जिल्लालाई चौबिसै घण्टा खुला गर्न भरपर्दो सुरक्षा प्रबन्धका साथै न्यूनत