एनपीएलमा अर्धशतकको संख्या २४ पुग्यो, शतक बनाउने साम्रा एक्ला

  • मङगलबार २ मंिर २०८३ ०३:३१ PM
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २४ पुगेको छ । लुम्बिनी लायन्सका निरोशन डिककोइलाले सुदूरपश्चिमविरूद्ध अर्धशतक प्रहार गरेसंगै अर्धशतकको संख्या २४ पुगेको हो ।  जारी एनपीएलमा हालसम्म २४ अर्धशतक र एक शतक