क्वार्टरमै भित्रबाट चुकुल लगाएको अवस्थामा अचेत भेटिएका प्रहरी इन्स्पेक्टर केसीको मृत्यु

  • मङगलबार २ मंिर २०८३ ०३:३३ PM
गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीको अधिकृत निवासमा अचेत अवस्थामा भेटिएका प्रहरी निरीक्षक पर्वतकुमार केसीको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजेसम्म नउठेपछि प्रहरीले उनको क्वार्टरमा हेरेको थियो । ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा