अब देखि दरबारमार्ग र ठमेल चौबिसै घण्टा खुला

  • मङगलबार २ मंिर २०८३ ०४:०४ PM
काठमाडौं । काठमाडौंका दरबारमार्ग र ठमेल क्षेत्रमा व्यवसाय तथा गतिविधि चौबिसै घण्टा सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यी दुई क्षेत्रलाई २४सै घण्टा खुला गर्ने निर्णय भएको जानकारी दिएको हो । मंगलबार जारी