क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने

  • मङगलबार २ मंिर २०८३ ०३:४७ PM
क्यालिफोर्नियाको व्यवसाय तथा उपभोक्ता सेवा निकायका सचिव रोहित चोपडाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा कृत्रिम बुद्धिमता विस्तार गरिरहेका प्रविधि कम्पनीलाई थप जवाफदेही बनाउनुपर्ने बताएका छन्। राज्यका नियम पालना नगर्ने कम्पनीलाई अदालत पुर्‍याउने… The post क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने appeared first on Technology Khabar.