एमाले भेलामा भण्डारीसहित ओली र २ उपाध्यक्षले प्रस्तुत गर्दैछन् छुट्टाछुट्टै कार्यपत्र

  • मङगलबार २ मंिर २०८३ ०३:२० PM
काठमाण्डु – नेकपा एमालेको राष्ट्रिय भेलामा केपी शर्मा ओली र वरिष्ठ नेता विद्यादेवी भण्डारीसहित २ जना उपाध्यक्षले कार्यपत्र प्रस्तुत गर्दैछन् । मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाको एजेण्डा तय गर्दै ४ वटा कार्यपत्र प्रस्तुत गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भट्टका अनुसार वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका