अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

  • मङगलबार २ मंिर २०८३ ०३:४० PM
काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तरराष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो । उपकुलपतिबाट नियुक्त हुने स्वयंसेवी तथा मानार्थ पदको कार्यकाल सुरुमा २