काठमाण्डुलाई २४ घण्टै खुला गर्ने तयारीमा प्रशासन, तयारी पूरा नहुँदासम्म पुरानै समयसीमा

  • मङगलबार २ मंिर २०८३ ०४:०१ PM
काठमाण्डु – काठमाण्डु जिल्लाका सबै क्षेत्रका व्यापार, व्यवसाय तथा बजार २४ घण्टै सञ्चालन गर्ने तयारी जिल्ला प्रशासन कार्यालयले अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मंगलबार जारी गरेको सूचनाअनुसार दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै २४ घण्टै खुला गर्ने निर्णय भई सञ्चालनमा रहेका छन् । अब भने काठमाण्डु जिल्लाका अन्य सम्पूर्ण क्षेत्रका व्यापार, व्यवसाय