काठमाण्डु – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी मृत भेटिएका छन् । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय परिसरस्थित सिनियर अधिकृत निवास (क्वार्टर) मा अचेत भेटिएका केसीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि खोजी गर्न क्वार्टर पुगेका प्रहरी कर्मचारीले उनलाई अचेत अवस्थामा