नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

  • मङगलबार २ मंिर २०८३ ०३:३० PM
बाँके । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज – दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बाँकेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवाले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई आज नेपालगञ्जमा ज्ञापनपत्र बुझाउँदै सो ध्यानाकर्षण गराइएको हो । राजनीतिक दलसहितका व्यवसायीहरुले ध्यानाकर्षण पत्रमा नेपालगञ्ज दिल्ली सिधा… Continue reading नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण