चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

  • मङगलबार २ मंिर २०८३ ०३:३५ PM
झापा । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आज आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको छ । उक्त चिया कारखानाको मेसिनबाट दिउँसो १ः५० बजेतिर अचानक आगो निस्किएर आगो फैलिँदा मेसिन र सुकाइरहेको चिया जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । आगलागीको खबर प्राप्त हुनासाथ… Continue reading चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति