जेनजी घाइते सान्तनुको उपचारमा सरकारले बेवास्ता गरेको छैन : स्वास्थ्यमन्त्री मेहता
मङगलबार २ मंिर २०८३ ०२:२९ PM
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका १९ वर्षीय सान्तनु ढकालको उपचारमा सरकारले बेवास्ता गरेको भन्ने आरोप स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले अस्वीकार गरेकी छन्। उनले ढकालको उपचार त्रिवि शिक्षण अस्पतालमा