खुर्कोटमा विङ्गर दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते
मङगलबार २ मंिर २०८३ ०२:३४ PM
सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा विङ्गर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश