इटहरी : नेपाली कांग्रेसको सुनसरी–२ ‘क’ को उपसभापतिमा आकांक्षा राखेर पनि जिम्मेवारी नपाएका डम्बर बस्नेत देउवा समूहको सुनसरी क्षेत्र नम्बर २ को सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा संगठन विस्तारलाई तीव्रता दिएको देउवा