पावरप्लेमा लुम्बिनीका दुवै ओपनर पेभेलियन फर्किए

  • मङगलबार २ मंिर २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पावरप्लेमा दुई ओपनरको विकेट गुमाएको छ। सुदूरपश्चिम रोयल्सले दिएको १०६ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पावरप्लेमा २ विकेट गुमाएर ३८ रन बनाएको हो। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले १०५ रन बनाएको थियो। लुम्बिनीका ओपनर डार्सी सर्ट डकआउट हुँदा अर्का ओपनर आसिफ शेख ४ रनमा पेभेलियन फर्किए। रोहित पौडेल ११ र निरोशन डिकवेल्ला २० रन बनाएर