रोल्पाको दुइखोली–बागमारा हुँदै रुकुमपूर्वको चुन्वाङ–रुकुमकोट जोड्ने सडक कालोपत्रे हुँदै

  • मङगलबार २ मंिर २०८३ ०८:०० PM
रुकुमपूर्व : रोल्पाको दुइखोली–बागमारा हुँदै रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुन्वाङबाट जिल्ला सदरमुकाम रुकुमकोट जोड्ने सहिद मार्गको सडकखण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ। सडकको अवस्था कमजोर हुँदा वर्षौंदेखि आवागमनमा समस्या भोग्दै आएका स्थानीयलाई सडक स्तरोन्नति र कालोपत्रेपछि राहत पुग्नेछ।लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयको सडक पूर्वाधार विकास कार्यालय रुकुमपूर्वमार्फत आयोजना कार्यान्वयन भइरहेको छ। सडक पूर्वाधार विकास