‘नयाँ पुस्तालाई नेतृत्व नदिए पाँच वर्षपछि राप्रपा टर्च बालेर खोज्नुपर्छ’

  • मङगलबार २ मंिर २०८३ ०१:१९ PM
काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाण्डुमा हुँदैछ। महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वमहामन्त्री विक्रम पाण्डे र युवा नेता ज्ञानेन्द्र शाहीको नाम चर्चामा छ। शाहीले आफू अध्यक्ष पदमा उम्मेदवारी दिने र आवश्यक परे निर्वाचनमा प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन्। गत वर्ष भदौ २३