सरकारविरुद्ध आन्दोलनमा उत्रिने पत्रकार महासंघको घोषणा

  • मङगलबार २ मंिर २०८३ ०१:५३ PM
काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न मागहरु राखेर सरकारविरुद्ध संघर्षमा उत्रिने घोषणा गरेको छ । वर्तमान सरकारले सञ्चार क्षेत्रमाथि गरेको विभिन्न घटनाक्रमलाई लिएर पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनाधिकृत गाडी तेर्स्याउनेलाई हालसम्म