अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा कृषि ज्ञान एप्स सहभागी
मङगलबार २ मंिर २०८३ ०१:२३ PM
काठमाडौँ/ आठौँ संस्करणको अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटी मण्डपमा हुने प्रदर्शनीमा अर्थ डबली मिडियाद्वारा संचालित नेपालकै लोकप्रिय एप्स