मधेसको सत्ता राजनीतिमा नयाँ समीकरणको खोजी, जसपा नेतृत्वमा सरकार बनाउने कसरत

  • मङगलबार २ मंिर २०८३ १२:२५ PM
धनुषा।  मिथिला क्षेत्रको मुख्य चाड छठ पर्वको समापनसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूको सक्रियता बढेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरण, नेतृत्व र मन्त्रालय