विराटनगरमा जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

  • मङगलबार २ मंिर २०८३ १२:३९ PM
विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाको भूउपयोग क्षेत्र वर्गीकरण पूरा भएसँगै जग्गाको कित्ताकाट खुला भएको छ । महानगरपालिकाले वर्गीकरणको अन्तिम प्रतिवेदन र आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो