काठमाडौं । चिनियाँ सवारी उत्पादक चाङ्गन ग्रुपले आफ्नै इन्जिनियरिङ टोलीले विकास गरेको चालक सहायता प्रणाली ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ। ड्राइभिङलाई थप सुरक्षित, सहज र तनावमुक्त बनाउने उद्देश्यले प्रणाली विकास गरिएको कम्पनीले जनाएको छ। एसडीए पाइलटका